फिल्टर

Romanized: philtar, filtara, filtar, philtara

पानीमा भएका दूषण छानेर पानीलाई खान योग्य गराउने उपकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
पानीमा भएका दूषण छानेर पानीलाई खान योग्य गराउने उपकरण।

सम्बन्धित शब्दहरू