जर्काजर्की

Romanized: jarkaajarki, jarkaajarkee, jarkajarkee, jarkajarkii

राय नमिल्दा वा रिसारिसले परस्परमा जर्कने काम; आपसको भनाभन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
राय नमिल्दा वा रिसारिसले परस्परमा जर्कने काम; आपसको भनाभन।
२.
पाखुरा सुर्कासुर्की।

सम्बन्धित शब्दहरू