जर्खर्‍याउनु

Romanized: jarkharyaaunu, jarkharyaunu

छिप्प्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
छिप्प्याउनु।
२.
जर्खरो पार्नु; जर्खरिने तुल्याउनु; जर्कट्याउनु।

सम्बन्धित शब्दहरू