जर्ती
Romanized: jartee, jartii, jarti
अन्नपातहरू सुकेर, उडेर, छरिएर नष्ट भएको अंश; खेर जाने भाग; जर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अन्नपातहरू सुकेर, उडेर, छरिएर नष्ट भएको अंश; खेर जाने भाग; जर्ता।
२.
बर्सादको कमी; खडेरी; सुक्खा।
३.
शरीरमा गर्मी बढेर हुने जलन; गर्मीको व्यथा।
४.
सुनचाँदीका गहना बनाउँदा घट्न गएको अंश।