जर्मराउनु
Romanized: jarmaraaunu, jarmaraunu
झटपटसँग उठ्ने प्रयास गर्नु, जुर्मुराउनु; जर्फराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
झटपटसँग उठ्ने प्रयास गर्नु, जुर्मुराउनु; जर्फराउनु।
२.
चलबलाउनु, चलमलाउनु।
३.
रोमाञ्चित हुनु, पुलकित बन्नु।