जर्सी गाई

Romanized: jarsi gaai, jarsee gaai, jarshi gaai, jarsi gaaee

ना. गाईका विभिन्न जातमध्ये लामो आङ, लामै गर्दन हुने, जुरो नहुने र अगाडि नुहेको देखिने, विशेष खालको दुधालु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. गाईका विभिन्न जातमध्ये लामो आङ, लामै गर्दन हुने, जुरो नहुने र अगाडि नुहेको देखिने, विशेष खालको दुधालु गाई; विकासे गाई।

सम्बन्धित शब्दहरू