जर्सीगाई
Romanized: jarsigaai, jarseegaai, jarshigaai, jarsigaaee
लामो आङ, लामो गर्दन हुने, जुरो नहुने र अगाडि नुहेको देखिने, विशेष खालको दुधालु गाई; बिकासे गाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लामो आङ, लामो गर्दन हुने, जुरो नहुने र अगाडि नुहेको देखिने, विशेष खालको दुधालु गाई; बिकासे गाई।