समुद्री गाई
Romanized: samudri gaai, samudree gaai, samudri gaaee, shamudri gaai
अफ्रिकाको तटदेखि बङ्गालको खाडीसम्म पाइने, शाकाहारी, साढे तीन मिटरजति लम्बाइ हुने, माछाको जस्तो पुछारमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अफ्रिकाको तटदेखि बङ्गालको खाडीसम्म पाइने, शाकाहारी, साढे तीन मिटरजति लम्बाइ हुने, माछाको जस्तो पुछारमा पखेटा र बहनाजस्तो अवयव भएको, अन्दाजी एक सय पचास के.जी. वजन हुने स्तनधारी समूहको समुद्री जन्तु।