समुद्री गैँडा
Romanized: samudri gaimdaa, samudri gaindaa, samudri gaimd, samudri gainda
हात्तीका जस्ता तर छोटा खुट्टा हुने, गैँडाभन्दा अलि सानो, जिउ भद्दा र ठुलो टाउको भएको, पानी र जमिन दुवैमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हात्तीका जस्ता तर छोटा खुट्टा हुने, गैँडाभन्दा अलि सानो, जिउ भद्दा र ठुलो टाउको भएको, पानी र जमिन दुवैमा बस्न सक्ने भए पनि प्रायः पानीमै बस्ने एक अफ्रिकी जलजन्तु।