समुद्री गैंडा

Romanized: samudri gaimdaa, samudri gaindaa, samudri gainda, samudri gaimd

छोटा, हात्तीका जस्ता खुट्टा हुने, गैंडाभन्दा अलि सानो तर जिउ उस्तै भद्दा र ठुलो टाउको भएको, पानी र जमिन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
छोटा, हात्तीका जस्ता खुट्टा हुने, गैंडाभन्दा अलि सानो तर जिउ उस्तै भद्दा र ठुलो टाउको भएको, पानी र जमिन दुवैमा बस्न सक्ने भए तापनि प्रायः पानीमै बसिरहने अफ्रिकी जन्तु।

सम्बन्धित शब्दहरू