समुद्री सिंह

Romanized: samudri sinha, samudri simh, samudri sinh, samudri singha

समुद्रमा पाइने, दश फिट लामो शरीर र दुई हजार पाउण्ड जति वजन भएको, पानीमा बस्दाबस्दा हातखुट्टा बहनाजस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
समुद्रमा पाइने, दश फिट लामो शरीर र दुई हजार पाउण्ड जति वजन भएको, पानीमा बस्दाबस्दा हातखुट्टा बहनाजस्तो भइसकेको, जूँगा भएको, जमिनमा पनि हिँड्न सक्ने, भालेको गर्धनमा अलिअलि जगर भएको जन्तु।

सम्बन्धित शब्दहरू