समुद्री घोडा
Romanized: samudri ghodaa, samudri ghod, samudree ghodaa, shamudri ghodaa
पुच्छरले झारपात समात्न सक्ने, खबटे परेको शरीर, घोडाको जस्तो ठुलो टाउको तर लामो थुतुनो भएको, समुद्रमा पाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुच्छरले झारपात समात्न सक्ने, खबटे परेको शरीर, घोडाको जस्तो ठुलो टाउको तर लामो थुतुनो भएको, समुद्रमा पाइने एक प्रकारको माछा। (यो जातिको माछामा भाले माछाले नै ओथारा बस्ने काम गर्छ)।