जलकपोत

Romanized: jalakapot, jalakapota

ना. नदीका तीरमा बस्ने परेवाका जातको पक्षी; पानीपरेवा; जलपरेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. नदीका तीरमा बस्ने परेवाका जातको पक्षी; पानीपरेवा; जलपरेवा।

सम्बन्धित शब्दहरू