जलचिकित्सा
Romanized: jalachikitsaa, jalachikitsa, jalachikits, jalachikitshaa
प्राकृतिक चिकित्सापद्धतिअनुसार पेटको विकारलाई साफ गर्न कुनै यन्त्रद्वारा पेटमा पानी हुलेर गरिने उपचार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्राकृतिक चिकित्सापद्धतिअनुसार पेटको विकारलाई साफ गर्न कुनै यन्त्रद्वारा पेटमा पानी हुलेर गरिने उपचार; जलोपचार।