पशुचिकित्सा
Romanized: pashuchikitsaa, pashuchikitsa, pasuchikitsaa, pashuchikits
पशुहरूको उपचार गर्ने शास्त्र; भेटेरिनरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पशुहरूको उपचार गर्ने शास्त्र; भेटेरिनरी ।
२.
पशुका रोगको उपचार गर्ने कार्य।