पशुचिकित्साशास्त्र
Romanized: pashuchikitsaashaastra, pashuchikitsaashaastr, pashuchikitsaashastra, pashuchikitsashaastra
पशुको औषधोपचारसम्बन्धी उल्लेख भएको ग्रन्थ; सोसम्बन्धी मीमांसा गरिएको शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पशुको औषधोपचारसम्बन्धी उल्लेख भएको ग्रन्थ; सोसम्बन्धी मीमांसा गरिएको शास्त्र।