अश्वचिकित्साशास्त्र

Romanized: ashvachikitsaashaastra, ashvachikitsaashaastr, ashvachikitsaashastra, ashvachikitsashaastra

घोडाको उपचारसम्बन्धी शास्त्र; अश्वायुर्वेद;शालिहोत्र;घोडाको उपचारका सम्बन्धमा जानकारी दिने ग्रन्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घोडाको उपचारसम्बन्धी शास्त्र; अश्वायुर्वेद;शालिहोत्र;घोडाको उपचारका सम्बन्धमा जानकारी दिने ग्रन्थ।

सम्बन्धित शब्दहरू