जलत्रास
Romanized: jalatraasa, jalatraas, jalatras, jalatraasha
पानी देख्दा वा हुँदा डराउने एक रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानी देख्दा वा हुँदा डराउने एक रोग।
२.
पानी देखेर हुने भय।
३.
बहुलाहा कुकुरको टोकाइबाट हुने बहुलाहापन।