जलपिप्ला

Romanized: jalapiplaa, jalapipl, jalapipla

काँडावाल लाम्चिला पात हुने र पिप्लाका जस्तै फल फल्ने, सिमसार जमिनमा उम्रने एक जातको लहरो वा सोही लहराको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काँडावाल लाम्चिला पात हुने र पिप्लाका जस्तै फल फल्ने, सिमसार जमिनमा उम्रने एक जातको लहरो वा सोही लहराको फल।

सम्बन्धित शब्दहरू