जलपिशाच
Romanized: jalapishaacha, jalapishaach, jalapishacha, jalapisaacha
पानीमा डुबेर वा बगेर मरेका कारणले उत्पन्न हुने भन्ने लोकविश्वास भएको तथाकथित भूतप्रेत; जलप्रेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पानीमा डुबेर वा बगेर मरेका कारणले उत्पन्न हुने भन्ने लोकविश्वास भएको तथाकथित भूतप्रेत; जलप्रेत।