अर्थपिशाच

Romanized: arthapishaacha, arthapishaach, arthapishacha, arthapisaacha

सम्पत्ति प्रशस्त भएर पनि खर्च गर्न इच्छा नभएको; कन्जुस; मक्खीचुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
सम्पत्ति प्रशस्त भएर पनि खर्च गर्न इच्छा नभएको; कन्जुस; मक्खीचुस।

सम्बन्धित शब्दहरू