नरपिशाच
Romanized: narapishaacha, narapishaach, narapishacha, narapisaacha
पिशाचको जस्तो स्वभाव भएको मानिस; पैशाचिक प्रवृत्तिको मानिस; दुष्ट मानिस; दृष्ट व्यक्ति; दुर्जन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पिशाचको जस्तो स्वभाव भएको मानिस; पैशाचिक प्रवृत्तिको मानिस; दुष्ट मानिस; दृष्ट व्यक्ति; दुर्जन ।