धनपिशाच
Romanized: dhanapishaacha, dhanapishaach, dhanapishacha, dhanapisaacha
कति नै धन भए तापनि कहिल्यै नपुग्ने व्यक्ति; द्रव्यपिशाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कति नै धन भए तापनि कहिल्यै नपुग्ने व्यक्ति; द्रव्यपिशाच।