पिशाच
Romanized: pishaacha, pishaach, pishacha, pisaacha
देवताबाट जन्मेका मठ्याहा जातिका दश भेदमध्ये एक; देवताका ठिमाहा जातिमध्ये एक; निम्नकोटिको र बीभत्स कर्म गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवताबाट जन्मेका मठ्याहा जातिका दश भेदमध्ये एक; देवताका ठिमाहा जातिमध्ये एक; निम्नकोटिको र बीभत्स कर्म गर्ने हीन देवयोनि; भूत-प्रेत आदि।
२.
दुष्ट मानिस ।
३.
(विशेषण)
दुष्ट; नीच।