पिशाचिका
Romanized: pishaachikaa, pishaachika, pishachikaa, pisaachikaa
पिशाचयोनिकी स्त्री; पिशाच नारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पिशाचयोनिकी स्त्री; पिशाच नारी।
२.
जटामसीको एक भेद।