पिशाचिनी

Romanized: pishaachini, pishachini, pisaachini, pisachini

दुरुस्त तरुनी आइमाईको स्वरूप कल्पना गरिएकी प्रेतनारी; किचकन्नी;पिसाचिनी; चुडेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
दुरुस्त तरुनी आइमाईको स्वरूप कल्पना गरिएकी प्रेतनारी; किचकन्नी;पिसाचिनी; चुडेल।
२.
साह्रै दुष्ट स्वभावकी आइमाई;कुरूप र घृणित स्त्री।

सम्बन्धित शब्दहरू