जलुको
Romanized: jaluko
सिम परेका ठाउँमा पलाउने, मस्यौरा आदि बनाउँदा नरम पार्न मसिना टुक्रा पारेर मिसाइने, सानो जातको खान हुने माने;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जलाल]
1
सिम परेका ठाउँमा पलाउने, मस्यौरा आदि बनाउँदा नरम पार्न मसिना टुक्रा पारेर मिसाइने, सानो जातको खान हुने माने; पानीमाने।