हलुको

Romanized: haluko

सजिलै उचाल्न र बोक्न सकिने; गह्रौं नभएको; कम वजनको; हलौं; हलका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सजिलै उचाल्न र बोक्न सकिने; गह्रौं नभएको; कम वजनको; हलौं; हलका।
२.
उज्जर वा चर्को रङ्ग नभएको; फिक्का।
३.
मानमर्यादा नभएको; कम इज्जतको; अप्रतिष्ठित।
४.
थोरै; अलिकति (घाउ वा चोट)।

सम्बन्धित शब्दहरू