हलुक्याउनु
Romanized: halukyaaunu, halukyaunu
भार, मान, चड्कापन आदि घटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [हलुकी+याउ+नु]
१.
भार, मान, चड्कापन आदि घटाउनु।
२.
हलुको पार्नु; निचो पार्नु।