हलुकाउनु
Romanized: halukaaunu, halukaunu
निचो वा सानो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [हलुको+आउ+नु]
१.
निचो वा सानो हुनु।
२.
हलुको हुनु; कम भारको बन्नु।