नलुको

Romanized: naluko

करवीरका आकारको पात हुने र पातमा तिलजस्तो थोप्ला परेको, आयुर्वेदमा शरीर दृढ राख्ने, फलाम पगाल्ने र पारोलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
करवीरका आकारको पात हुने र पातमा तिलजस्तो थोप्ला परेको, आयुर्वेदमा शरीर दृढ राख्ने, फलाम पगाल्ने र पारोलाई बद्ध गराउने गुण बताइएको एक प्रकारको जङ्गली झार।

सम्बन्धित शब्दहरू