जलेशय

Romanized: jaleshaya, jaleshay, jalesay, jalesaya

पानीमा चल्दै चल्दै निद्रा पुर्‍याउने जीव; माछा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पानीमा चल्दै चल्दै निद्रा पुर्‍याउने जीव; माछा।

सम्बन्धित शब्दहरू