जल्नु

Romanized: jalnu

कुनै वस्तु आगोले टिपेर सल्कनु; डढ्नु; बल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तु आगोले टिपेर सल्कनु; डढ्नु; बल्नु।
२.
कसैप्रति मनमा रिसइबी रहनु; अर्काको उन्नति सहन नसकेर डाह हुनु; असह्य हुनु।
३.
घाउखटिरा आदिमा पीडा हुनु; डहनु।

सम्बन्धित शब्दहरू