जहाज

Romanized: jahaaja, jahaaj, jahaj, jahaja

ठुलठुला नदी, खाडी र समुद्रमा चल्ने, काठ, फलाम, सिल्भर आदि वस्तुबाट बनेको मानिसहरू आवतजावत गर्ने वा सामान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
ठुलठुला नदी, खाडी र समुद्रमा चल्ने, काठ, फलाम, सिल्भर आदि वस्तुबाट बनेको मानिसहरू आवतजावत गर्ने वा सामान ओसारपसार गर्ने साधन; जलयान; जलपोत।

सम्बन्धित शब्दहरू