लेहाज
Romanized: lehaaja, lehaaj, lehaj, lehaja
व्यवहारमा हुनुपर्ने कुराको ध्यानविचार, शीलसङ्कोच, सम्मानमर्यादा आदिको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ लिहाज]
1
व्यवहारमा हुनुपर्ने कुराको ध्यानविचार, शीलसङ्कोच, सम्मानमर्यादा आदिको स्थिति।