जाँचबुझ केन्द्र

Romanized: jaamchabujha kendra, jaamchabujha kendr, jamchabujha kendra, jaanchabujha kendra

देशभित्रका सरकारी अड्डाखानामा केकस्तो तरिकाले कामकाज भएको छ भनी जाँचबुझ गर्न र कुनै कार्यालयले गरेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
देशभित्रका सरकारी अड्डाखानामा केकस्तो तरिकाले कामकाज भएको छ भनी जाँचबुझ गर्न र कुनै कार्यालयले गरेको कामकुराका सम्बन्धमा उजुर पर्न आएमा हेरविचार गर्न, साथै देशका महत्त्वपूर्ण पक्षको लेखाजोखा गर्न खडा गरिएको एक अड्डा।

सम्बन्धित शब्दहरू