जाँचबुझ समिति
Romanized: jaamchabujha samiti, jamchabujha samiti, jaanchabujha samiti, janchabujha samiti
पञ्चायती व्यवस्थामा कार्यपालिकाले गरेका कार्यहरू ठिकबेठिक केकस्ता छन् भन्ने पत्ता लगाउन बनेको पञ्चहरूको समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पञ्चायती व्यवस्थामा कार्यपालिकाले गरेका कार्यहरू ठिकबेठिक केकस्ता छन् भन्ने पत्ता लगाउन बनेको पञ्चहरूको समिति।