जाउलो
Romanized: jaaulo, jaulo
चामलमा नुन मिसाई धेरै पानी हालेर पकाएको गिलो भात; जाउली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यवागू+लो]
1
चामलमा नुन मिसाई धेरै पानी हालेर पकाएको गिलो भात; जाउली।