जाखड

Romanized: jaakhada, jaakhad, jakhad, jakhada

ज्यादै बुढो (पशु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ज्यादै बुढो (पशु)।
२.
दुब्लो, हाडछाला मात्र भएको (व्यक्ति)।

सम्बन्धित शब्दहरू