जागिर जानु
Romanized: jaagira jaanu, jaagira janu, jagira jaanu, jagira janu
भइरहेको जागिरबाट हट्नु वा हटाइनु; वृत्ति हरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
भइरहेको जागिरबाट हट्नु वा हटाइनु; वृत्ति हरिनु।