जागृत

Romanized: jaagrita, jaagrit, jagrita, jagrit

जागेको; बिउँझिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत जाग्रत्]

१.
जागेको; बिउँझिएको।
२.
होसमा आएको; बौरिएको; बिउँतिएको।
३.
सचेत, होसियार; जागरूक; प्रबुद्ध।

सम्बन्धित शब्दहरू