जाडो छल्नु
Romanized: jaado chhalnu, jado chhalnu, jaado chalnu, jado chalnu
हिउँदमा चिसा ठाउँबाट न्यानो ठाउँमा अस्थायी रूपले बसाइँ सर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
हिउँदमा चिसा ठाउँबाट न्यानो ठाउँमा अस्थायी रूपले बसाइँ सर्नु।