पानी छल्नु
Romanized: paani chhalnu, pani chhalnu, paanee chhalnu, paani chalnu
कुनै ठाउँको हावापानी नमिले स्वास्थ्यका दृष्टिले अर्को ठाउँमा गएर बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कुनै ठाउँको हावापानी नमिले स्वास्थ्यका दृष्टिले अर्को ठाउँमा गएर बस्नु।
२.
हावापानी र सङ्गत दुवैलाई छोडेर अन्यत्र बस्नु (बुहारी यति बेला साउनेपानी छल्न गएकी छन्)।