पानी खानु
Romanized: paani khaanu, paani khanu, pani khaanu, paanee khaanu
नवविवाहित दुलहीले धारा वा कुवाको पूजा गरिसकेपछि कुवा वा धाराबाट ल्याएको पानी मान्यजनहरूलाई घरका ज्येष्ठ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
नवविवाहित दुलहीले धारा वा कुवाको पूजा गरिसकेपछि कुवा वा धाराबाट ल्याएको पानी मान्यजनहरूलाई घरका ज्येष्ठ सदस्यदेखि पालैपालो पानी पिउन दिनु।