जातिविद्वेष

Romanized: jaatividvesha, jaatividvesh, jatividvesha, jaatividwesha

जातिगत आधारमा गरिने शत्रुता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जातिगत आधारमा गरिने शत्रुता।
२.
सजातीय बन्धुहरूसँगको वैरभाव।

सम्बन्धित शब्दहरू