जान्ने सुन्ने
Romanized: jaanne sunne, jaanne shunne, janne shunne, janne sunne
धेरै कुरा जाने-बुझेको; जानेसुनेको; अनुभवी; सिपालु; जानिफकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
धेरै कुरा जाने-बुझेको; जानेसुनेको; अनुभवी; सिपालु; जानिफकार।