जाम्बवती

Romanized: jaambavati, jaambawati, jambawati, jaambavatee

छेउमा दाँती परेका पात हुने, निला फूल फुल्ने र राता फल फल्ने एक किसिमको भुइँझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छेउमा दाँती परेका पात हुने, निला फूल फुल्ने र राता फल फल्ने एक किसिमको भुइँझार।
२.
भागवत पुराणअनुसार जाम्बवान्की छोरी; कृष्णकी एक पत्नी।

सम्बन्धित शब्दहरू