जालो

Romanized: jaalo, jalo

माकुराको जालीदार गुँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जालक > प्राकृत जालओ]

१.
माकुराको जालीदार गुँड।
२.
छिप्पिएका घिरौला, रामतोरियाँ (पाटे घिरौला) आदिको भित्रपट्टि हुने जाली।
३.
आँखाको नानीमा पर्ने सेतो पर्दा।
४.
मरणासन्न बिरामीका आँखामा लाग्ने पातलो झल्ली।
५.
पूर्वाग्रह र मूढाग्रहले गर्दा बुद्धिमा आउने ह्रास; विवेकहीनता।

सम्बन्धित शब्दहरू