जिउती कोठो
Romanized: jiutee kotho, jiutii kotho, jiuti kotho, jiutikotho
प्रथम मधुरात्रिका लागि तयार पारिएको वा रोजिएको कोठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रथम मधुरात्रिका लागि तयार पारिएको वा रोजिएको कोठो।
२.
विवाहमा दुलाहादुलहीले प्रथम रात चुलेबास बस्ने कोठो।