जिउसाधन
Romanized: jiusaadhana, jiusaadhan, jiusadhan, jiushaadhana
जीवन धान्न गरिएका विभिन्न व्यवसाय; इलम; लगानी; जिउपालोको मेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जीवन धान्न गरिएका विभिन्न व्यवसाय; इलम; लगानी; जिउपालोको मेलो।